आसफोर्डमा शान्ति निर्माण तथा सामुदायिक विकास विषयक अन्तरक्रिया

लण्डन– नेपालमा शान्ति स्थापनाका नाममा अझै पनि परिवर्तनका महत्वपूर्ण मुद्दाहरू थाती रहेको विश्लेषकहरूले बताएका छन् । संविधान निर्माणपछि ‘मुर्दा शान्ति’ कायम रहेको भन्दै जनस्तरमा व्याप्त असन्तुष्टि सम्बोधन नगरे मुलुकमा अझै अस्थिरता देखिनेतर्फ उनीहरूले चिन्ता समेत व्यक्त गरेका छन् । आसफोर्डमा शान्ति निर्माण तथा सामुदायिक विकास विषयक अन्तरक्रियामा बोेल्दै द्वन्द्व व्यवस्थापनविद् डा. धीरेन्द्र नाल्वोले नेपालको वर्तमान … Continue reading आसफोर्डमा शान्ति निर्माण तथा सामुदायिक विकास विषयक अन्तरक्रिया